काठमाडौँ। आज (सोमबार) सुनको भाउ बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोल ४०० रूपैयाँले बढेर १ लाख ५० हजार १०० रूपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुनको १ लाख ४९ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।
यता, सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ। सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६५ रूपैयाँ कायम भएको छ। यसअघि आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
25 Mangsir 2081, Sombar 12:27 मा प्रकाशित
371
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar