आज युरोपियन युरो एकको खरिदमा १३४ रूपैयाँ ७४ पैसा, अमेरिकी डलरको मूल्य कति?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर एक सय ६० रूपैयाँ र बिक्री दर एक सय ६० रूपैयाँ १५ पैसा रहेको छ।   

आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ७४ पैसा र बिक्री दर १३५ रूपैयाँ ३४ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४१ रूपैयाँ ६१ पैसा र बिक्री दर १४२ रूपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १७० रूपैयाँ ३० पैसा र बिक्री दर १७१ रूपैयाँ ६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५१ रूपैयाँ ३० पैसा र बिक्री दर १५१ रूपैयाँ ९७ पैसा रहेको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ १४ पैसा र बिक्री दर ९६ रूपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ २ पैसा र बिक्री दर १०१ रूपैयाँ ४७ पैसा रहेको छ। 

जापानी येन १० को खरिद दर ८ रूपैयाँ ६३ पैसा र बिक्री दर ८ रूपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६० पैसा र बिक्री दर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ८८ पैसा र बिक्री दर ३६ रूपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ९६ पैसा र बिक्री दर ३७ रूपैयाँ १३ पैसा रहेको छ। 

त्यस्तै, थाइभाट एकको खरिद दर ३ रूपैयाँ ८४ पैसा र बिक्री दर ३ रूपैयाँ ८६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ६८ पैसा र बिक्री दर ३६ रूपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ७ पैसा र बिक्री दर ३० रूपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया