काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३५ रुपैयाँ ४ पैसा र बिक्री दर १३५ रुपैयाँ ६४ पैसा रहेको छ।
यस्तै, युरोपियन युरो एकको खरिद दर १५३ रुपैयाँ १३ पैसा र बिक्री दर १५३ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिद दर १७९ रुपैयाँ ५५ पैसा र बिक्री दर १८० रुपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६३ रुपैयाँ ९१ पैसा र बिक्री दर १६४ रुपैयाँ ६४ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९१ पैसा र बिक्री दर ८७ रुपैयाँ ३० पैसा रहेको छ।
क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७१ पैसा र बिक्री दर ९८ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रुपैयाँ १९ पैसा र बिक्री दर १०४ रुपैयाँ ६६ पैसा जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३५ पैसा र बिक्री दर ९ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ५७ पैसा र बिक्री दर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ १ पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ०५ पैसा र बिक्री दर ३७ रुपैयाँ २१ पैसा रहेको छ।
थाई भाट एकको खरिद दर ४ रुपैयाँ ९ पैसा र बिक्री दर ४ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ६९ पैसा र बिक्री दर ३१ रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९ रुपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ९९ पैसा र बिक्री दर १४ रुपैयाँ ६ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ५२ पैसा र बिक्री दर २० रुपैयाँ ६१ पैसा रहेको छ।
हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ४२ पैसा र बिक्री दर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिद दर ४४० रुपैयाँ ३४ पैसा र बिक्री दर ४४२ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिद दर ३५८ रुपैयाँ १८ पैसा र बिक्री दर ३५९ रुपैयाँ ७७ पैसा, ओमनी रियाल एकको खरिद दर ३५० रुपैयाँ ७६ पैसा र बिक्री दर ३५२ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।