काठमाडौँ। आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० सय रूपैयाँले घटेर १ लाख ४९ हजार ३०० रूपैयाँ कायम भएको छ। यसअघि, बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो।
यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ३० रूपैयाँले घटेर १८ सय रूपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ तोलाको १८ सय ३० रूपैयाँ रहेको थियो।
14 Mangsir 2081, Bihibar 11:11 मा प्रकाशित
645
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar