यस्तो आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज, अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ९३ पैसा र बिक्री दर १३४ रूपैयाँ ५३ रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४८ रूपैयाँ ९४ पैसा रहेको छ। 

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७६ रूपैयाँ ७७ पैसा र बिक्रि दर १७७ रूपैयाँ ५७ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९० रूपैयाँ २६ पैसा र बिक्री दर ९० रूपैयाँ ६७ पैसा रहेको छ। 

क्यानडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ ६१ पैसा र बिक्री दर ९९ रूपैयाँ ५ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ३९ पैसा र बिक्री दर १०३ रूपैयाँ ८६ पैसा रहेको छ। 

त्यस्तै, जापानिज येन दशको खरिद दर ९ रूपैयाँ ५६ पैसा र बिक्री दर ९ रूपैयाँ ६० पैसा रहेको छ। चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ८८ पैसा र बिक्री दर १८ रूपैयाँ ९६ पैसा रहेको छ। 

युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ४६ पैसा र बिक्री दर ३६ रूपैयाँ ६३ पैसा रहेको राष्ट्र्र बैंकले जनाएको छ। 


प्रतिक्रिया