अमेरिकी डलर, युरो, कतारी रियाल देखी ओमनी रियाल सम्मको भाउ कति छ आज?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज बुधबार (बैशाख १७ गते) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  जसअनुसार, भारतीय मुद्रा एक सयको खरिद दर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ। 

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ १३ पैसा र बिक्री दर १३६ रुपैयाँ ७३ पैसा रहेको छ। 

युरोपियन युरो एकको खरिद दर १५४ रुपैयाँ ९४ पैसा र बिक्री दर १५५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १८२ रुपैयाँ २५ पैसा र बिक्री दर १८३ रुपैयाँ ५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६४ रुपैयाँ ९९ पैसा र बिक्री दर १६५ रुपैयाँ ७१ पैसा रहेको छ। 

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १२ पैसा र बिक्री दर ८७ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ३० पैसा र बिक्री दर ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रुपैयाँ ९२ पैसा र बिक्री दर १०४ रुपैयाँ ३८ पैसा रहेको छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५५ पैसा र बिक्री दर ९ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७२ पैसा र बिक्री दर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३५ पैसा र बिक्री दर ३७ रुपैयाँ ५१ पैसा रहेको छ। 

त्यसैगरी, थाई भाट एकको खरिद दर ४ रुपैयाँ ७ पैसा र बिक्री दर ४ रुपैयाँ ९ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ६ पैसा र बिक्री दर ३७ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ४६ पैसा र बिक्री दर ३१ रुपैयाँ ६० पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रुपैयाँ ४८ पैसा र बिक्री दर ९ रुपैयाँ ५२ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ १२ पैसा र बिक्री दर १४ रुपैयाँ १८ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ  ७६ पैसा र बिक्री दर २० रुपैयाँ ८५ पैसा रहेको छ।  

हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ५५ पैसा र बिक्री दर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रुपैयाँ ५५ पैसा र बिक्री दर ४४६ रुपैयाँ ५१ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ १२ पैसा र बिक्री दर ३६२ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिद दर ३५३ रुयैयाँ ५९ पैसा र बिक्री दर ३५५ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  


प्रतिक्रिया