काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ८९ पैसा र बिक्री दर १३५ रुपैयाँ ४९ पैसा रहेको छ।
यस्तै, युरोपियन युरो एकको खरिद दर १५२ रुपैयाँ ९३ पैसा र बिक्री दर १५३ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिद दर १७९ रुपैयाँ ९६ पैसा र बिक्री दर १८० रुपैयाँ ७६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६३ रुपैयाँ २१ पैसा र बिक्री दर १६३ रुपैयाँ ९३ पैसा रहेको छ।
त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २७ पैसा र बिक्री दर ८६ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६६ पैसा र बिक्री दर ९८ रुपैयाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रुपैयाँ १५ पैसा र बिक्री दर १०३ रुपैयाँ ६१ पैसा रहेको छ।
त्यस्तै, जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३५ पैसा र बिक्री दर ९ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ५५ पैसा र बिक्री दर १८ रुपैयाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ०१ पैसा र बिक्री दर ३७ रुपैयाँ १७ पैसा रहेको छ।
थाई भाट एकको खरिद दर ४ रुपैयाँ ३ पैसा र बिक्री दर ४ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ७२ पैसा र बिक्री दर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ २६ पैसा र बिक्री दर ३१ रुपैयाँ ४० पैसा रहेको छ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४६ पैसा र बिक्री दर ९ रुपैयाँ ५० पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ९० पैसा र बिक्री दर १३ रुपैयाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ४९ पैसा र बिक्री दर २० रुपैयाँ ५८ पैसा रहेको छ।
हङ्कङ डलर एकको खरिद दर १७ रुपैयाँ ३९ पैसा र बिक्री दर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिद दर ४३९ रुपैयाँ ७६ पैसा र बिक्री दर ४४१ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिद दर ३५७ रुपैयाँ ८० पैसा र बिक्री दर ३५९ रुपैयाँ ३९ पैसा, ओमनी रियाल एकको खरिद दर ३५० रुपैयाँ ३९ पैसा र बिक्री दर ३५१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।