यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ८३ पैसा र बिक्री दर १३५ रूपैयाँ ४३ पैसा रहेको छ।  युरोपियन युरो एकको खरिद दर १४१ रूपैयाँ ७३ पैसा र बिक्री दर १४२ रूपैयाँ ३६ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६९ रूपैयाँ ९१ पैसा र बिक्री दर १७० रूपैयाँ ६६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५२ रूपैयाँ ७० पैसा र बिक्री दर १५३ रूपैयाँ ३८ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ २९ पैसा र बिक्री दर ८७ रूपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ८९ पैसा र बिक्री दर ९६ रूपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ३१ पैसा र बिक्री दर १०० रूपैयाँ ७६ पैसा रहेको छ। 

जापानी येन १० को खरिद दर ८ रूपैयाँ ६८ पैसा र बिक्री दर ८ रूपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ५९ पैसा र बिक्री दर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ८८ पैसा र बिक्री दर ३६ रूपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ९९ पैसा र बिक्री दर ३७ रूपैयाँ १५ पैसा रहेको छ। 

त्यस्तै, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ७१ पैसा र बिक्री दर ३६ रूपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ३५ पैसा र बिक्री दर ३० रूपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

विस्तृत तालिकामा हेर्नुहोस्


प्रतिक्रिया