काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९बुधाबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ७१ पैसा र बिक्री दर १३४ रूपैयाँ ३१ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४८ रूपैयाँ ८८ पैसा र बिक्री दर १४९ रूपैयाँ ५५ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७६ रूपैयाँ ६५ पैसा र बिक्री दर १७७ रूपैयाँ ४४ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९० रूपैयाँ ३४ पैसा र बिक्री दर ९० रूपैयाँ ७५ पैसा रहेको छ।
त्यस्तै, क्यानडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ ३८ पैसा र बिक्री दर ९८ रूपैयाँ ८२ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ३७ पैसा र बिक्री दर १०३ रूपैयाँ ८४ पैसा रहेको छ।
मलेसिएन रिङ्गिट एकको खरिद दर ३१ रूपैयाँ ३९ पैसा र बिक्री दर ३१ रूपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar