काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ २९ पैसा र बिक्री दर १३५ रूपैयाँ ८९ रहेको छ। युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ११ पैसा र बिक्री दर १४२ रूपैयाँ ७८ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७१ रूपैयाँ ४३ पैसा र बिक्री दर १७२ रूपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५२ रूपैयाँ ६५ पैसा र बिक्री दर १५३ रूपैयाँन ३३ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ८० पैसा र बिक्री दर ८७ रूपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ २१ पैसा र बिक्री दर ९६ रूपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ५० पैसा र बिक्री दर १०१ रूपैयाँ ९४ पैसा रहेको छ।
यस्तै, जापानी येन १० को खरिद दर ८ रूपैयाँ १० पैसा र बिक्री दर ९ रूपैयाँ ६ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ५६ पैसा र बिक्री दर १८ रूपैयाँ, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ र बिक्री दर ३६ रूपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ११ पैसा र बिक्री दर ३७ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकमा हेर्नुहोस्
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar