काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ८९ पैसा र बिक्री दर १३४ रूपैयाँ ४९ पैसा रहेको छ। युरो एकको खरिद दर १४७ रूपैयाँ ९१ पैसा र बिक्री दर १४८ रूपैयाँ ५८ पैसा रहेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७५ रूपैयाँ ८० पैसा र बिक्री दर १७६ रूपैयाँ ५९ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ७३ पैसा र बिक्री दर ३६ रूपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
17 Bhadra 2081, Sombar 08:12 मा प्रकाशित
145
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar