काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३५ रुपैयाँ ४ पैसा र बिक्री दर १३५ रुपैयाँ ६४ पैसा रहेको छ।
त्यसैगरी युरोपियन युरो एकको खरिद दर १५२ रुपैयाँ ५४ पैसा र बिक्री दर १५३ रुपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ २३ पैसा र बिक्री दर १८० रुपैयाँ ३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ३४ पैसा र बिक्री दर १६४ रुपैयाँ ६ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २ पैसा र बिक्री दर ८७ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७१ पैसा र बिक्री दर ९८ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रुपैयाँ ७ पैसा र बिक्री दर १०४ रुपैयाँ ५३ पैसा रहेको छ।
बैंकले जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ५७ पैसा र बिक्री दर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ १ पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ५ पैसा र बिक्री दर ३७ रुपैयाँ २२ पैसा रहेको छ।
थाई भाट एकको खरिद दर चार रुपैयाँ ८ पैसा र बिक्री दर ४ रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ६९ पैसा र बिक्री दर ३१ रुपैयाँ ८३ पैसा रहेको छ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९ रुपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ९९ पैसा र बिक्री दर १४ रुपैयाँ ५ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ४५ पैसा र बिक्री दर २० रुपैयाँ ५४ पैसा रहेको छ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ४२ पैसा र बिक्री दर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिद दर ४४० रुपैयाँ १९ पैसा र बिक्री दर ४४२ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिद दर ३५८ रुपैयाँ १९ पैसा र बिक्री दर ३५९ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिद दर ३५० रुपैयाँ ७५ पैसा र बिक्री दर ३५२ रुपैयाँ ३१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।