अमेरिकी डलरको भाउ बढ्दा युरोको भाउ घट्यो, अन्य मुद्रालाई कति पर्ला?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर एक सय ६० रूपैयाँ र बिक्री दर एक सय ६० रूपैयाँ १५ पैसा रहेको छ। 

आज अमेरिकी डलर एकको खरिद दर १३५ रूपैयाँ २२ पैसा र बिक्री दर १३५ रूपैयाँ ८२ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४२ रूपैयाँ ३४ पैसा र बिक्री दर १४२ रूपैयाँ ९७ पैसा रहेको छ। 

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७१ रूपैयाँ ९३ पैसा र बिक्री दर १७२ रूपैयाँ ६९ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिद दर १५२ रूपैयाँ ७३ पैसा र बिक्री दर १५३ रूपैयाँ ४१ पैसा रहेको छ। 

त्यस्तै, अष्ट्रेलिएन डलर एकको खरिद दर ८७ रूपैयाँ ८३ पैसा र बिक्री दर ८८ रूपैयाँ २२ पैसा, क्यानडिएन डलर एकको खरिद दर ९६ रूपैयाँ ३७ पैसा र बिक्री दर ९६ रूपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ५३ पैसा र बिक्री दर १०० रूपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

विस्तृत तालिकामा हेर्नुहोस् 


प्रतिक्रिया