काठमाडौँ। आज (शुक्रबार) सुनको भाउ तोलामा १६ सय रूपैयाँले बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रूपैयाँले बढेर १ लाख ५० हजार ९०० रूपैयाँ कायम भएको छ।
यसअघि, बिहीबार छापावाल सुनको प्रतितोला १ लाख ४९ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो। यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा ४५ रूपैयाँले बढेर १८ सय ४५ रूपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलाको १८ सय रूपैयाँमा कारोबार भएको थियो।
15 Mangsir 2081, Shukrabar 11:15 मा प्रकाशित
437
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar