संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौँ।  संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

शुक्रबार जिल्लाको गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको हो। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ः०७ मिनेटमा ३.९ रेक्टर स्केलको भूकम्प गएको छ । 



प्रतिक्रिया