काठमाडौँ। कोशी प्रदेश सरकारले आजदेखि लगानी सम्मेलन गर्दैछ। विराटनगरको वीरेन्द्र सभागृहका आज उद्घाटन हुने सम्मेलन दुई दिनसम्म चल्नेछ।
प्रदेश लगानी प्राधिकरणले सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिएको छ। लगानीको हिसाबले प्रचूर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो सम्मेलन ऐतिहासिक एवम् उलब्धिमूलक हुने अपेक्षा आयोजकले गरेको छ।
प्राधिकारणका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सम्मेलनको उद्घाटन गर्नेछन्। ७१ परियोजना सोकेसिङ गरिएको र यसको अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड अनुमान रहेको छ।
18 Baisakh 2082, Bihibar 09:00 मा प्रकाशित
325
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar