काठमाडौँ। एभरेष्ट बैंकको १३२ औँ शाखा सिन्धुलीमाढी, सिन्धुलीमा सञ्चालनमा आएको छ। प्रगतिपथमा निरन्तर अघि बढदै एभरेष्ट बैंकले सोमबार अर्थात जेठ ५ गतेबाट गते १३३औँ शाखाको औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
बैंकले नयाँ शाखा शुभारम्भको विशेष अफरहरू सार्वजनिक गरेको छ।
१) बचत खाता (न्यूनतम मौज्दात) – १००,
२) चल्ती खाता (न्यूनतम मौज्दात) – २,५००,
३) तलबी बचत खाता – शून्य मौज्दात
४) नारी बचत खाता – १,२५०,
५) डेबिट कार्ड (ए.टी.एम.कार्ड) – पहिलो पटक निःशुल्क
६) SMS Alert सेवा – पहिलो पटक निःशुल्क,
७) मोबाइल बैंकिङ्ग सेवा – पहिलो पटक निःशुल्क,
८) लकर सुविधा – ५०५ छुट पहिलो पटक निःशुल्क सहित यो योजना सीमित अवधिको लागि मात्र लागू हुने बैंकले जनाएको छ।
१२३ औँ शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गइ समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar