यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति? (सूचिसहित)

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ६ पैसा र बिक्री दर १३४ रूपैयाँ ६६ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४७ रूपैयाँ ९८ पैसा र बिक्री दर १४८ रूपैयाँ ६४ पैसा रहेको छ। 

स्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७५ रूपैयाँ ९६ पैसा र बिक्री दर १७६ रूपैयाँ ७५ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९० रूपैयाँ २६ पैसा र बिक्री दर ९० रूपैयाँ ६६ पैसा रहेको छ। 

त्यसैगरी, साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ७२ पैसा र बिक्री दर ३५ रूपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  


प्रतिक्रिया