काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर एक सय ६० रूपैयाँ र बिक्री दर एक सय ६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ८२ पैसा र बिक्री दर १३५ रूपैयाँ ४२ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४० रूपैयाँ ५२ पैसा र बिक्री दर १४१ रूपैयाँ १४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६८ रूपैयाँ ८६ र बिक्री दर १६९ रूपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५१ रूपैयाँ ७५ पैसा र बिक्री दर १५२ रूपैयाँ ४२ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ६३ पैसा र बिक्री दर ८८ रूपैयाँ २ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ ३७ पैसा र बिक्री दर ९६ रूपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०१ रूपैयाँ ४ पैसा र बिक्री दर १०० रूपैयाँ ४९ पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ८ रूपैयाँ ७३ पैसा र बिक्री दर ८ रूपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६१ पैसा र बिक्री दर १८ रूपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ७ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ९७ पैसा र बिक्री दर ३७ रूपैयाँ १३ पैसा रहेको छ।
थाई भाट एकको खरिद दर ३ रूपैयाँ ९१ पैसा र बिक्री दर ३ रूपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ७१ पैसा र बिक्री दर ३६ रूपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरि दर ३० रूपैयाँ १८ पैसा र बिक्री दर ३० रूपैयाँ ३१ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रूपैयाँ ५९ पैसा र बिक्री दर ९ रूपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ १७ पैसा र बिक्री दर १२ रूपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिद दर १८ रूपैयाँ ८४ पैसा र बिक्री दर १८ रूपैयाँ ९३ पैसा रहेको छ।
त्यस्तै, कुवेती दिनार एकको खरिद दर ४ सय ३८ रूपैयाँ र बिक्री दर ४ सय ३९ रूपैयाँ ९५ पैसा, बहराइन दिनार एकको खरिद दर ३ सय ५७ रूपैयाँ ६८ पैसा र बिक्री दर ३ सय ५९ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar