नया दिल्ली | भारत को झारखण्डमा ठुलो रेल दुर्घटना, हावड़ा-मुम्बई मेल एक्सप्रेस झारखण्डको चक्रधरपुर रेल मण्डलमा दुर्घटनाग्रस्त, १८ वटा डब्बा पटरीबाट बाहिर |
झारखण्डको चक्रधरपुर रेल मण्डलले भने अनुसार बिहान ३.४५ बजे बाराबम्बो रेलवे स्टेशन नजिकै हावड़ा-मुम्बई मेल एक्सप्रेस ठुलो दुर्घटनामा परेको छ। यस दुर्घटनामा रेलका १८ वटा कोच पटरीबाट डिरेल भएका छन् अहिले सम्म घाइते र मृतक हरुको जानकारी दिएको छैन तर धेरै क्षति हुन सक्ने सम्भावना ।
नयाँ दिल्लीबाट सुरेश कुमारले भने अनुसार, सामान बोकेर हिँड्ने मालगाडीका केही डिब्बाहरू अर्को रेल लाइन (पटरी) बाट दुर्घटना भएको रेल पटरीमा खसेका कारणले यो दुर्घटना हुन् पुगेको हो ।
14 Saun 2081, Mangalbar 10:40 मा प्रकाशित
267