काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।
नागरिक लगानी कोष, जीवन विकास लघुवित्त, कालिका लघुवित्त र राधी विधुतको बोनस सेयय सूचीकृत भएको नेप्सेले जनाएको छ।
नागरिक लगानी कोषको ४२ लाख ४० हजार ३७२ कित्ता सेयर सूचीकृत भएको छ।
जीवन विकास लघुवित्तको १८ लाख ८६ हजार ५२६.४६ कित्ता सेयर सूचीकृत भएको छ।
त्यस्तै, कालिका लघुवित्तको ३ लाख ५३ हजार ७०५.६५२५ कित्ता सेयर सूचीकरण गरिएको छ।
यसका साथै, राधी विधुतको ८ लाख ३३ हजार ९०४.७० कित्ता सेयर सूचीकृत भएको भएको नेप्सेले जनाएको छ।
26 Chaitra 2081, Mangalbar 06:41 मा प्रकाशित
287
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar