13 Bhadra 2081, Bihibar 09:07 मा प्रकाशित
242
gharjagganews
काठमाडौँ। बझाङमा भूकम्पको धक्का महशुस भएको छ।
अहिले साँझ ७ः३४ बजे बझाङको मष्टा गाउँपालिकास्थित मष्टा मन्दिर आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।