कस्तो रहला आजको मौसम

weather forecast

काठमाडौँ।  पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशभर आंशिक बदली रहेको छ।

तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुका साथै केही स्थानहरूमा कुहिरो लागेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। 

राती देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

प्रतिक्रिया