आज अमेरिकी डलर, कतारी रियालदेखि कुवती दिनारसम्मको विनिमय दर कति? हेर्नुहोस सूचिसहित

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ ४ पैसा र बिक्री दर १३७ रूपैयाँ ६४ पैसा रहेको छ। 

युरोपियन युरो एकको खरिद दर १४९ रूपैयाँ ९८ पैसा र बिक्री दर १५० रूपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७५ रूपैयाँ ६२ पैसा र बिक्री दर १७६ रूपैयाँ ३९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६० रूपैयाँ ३४ पैसा र बिक्री दर १६१ रूपैयाँ ४ पैसा रहेको छ।  

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८२ रूपैयाँ ९५ पैसा र बिक्री दर ८३ रूपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ २२ पैसा र बिक्री दर ९६ रूपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०१ रूपैयाँ ७९ पैसा र बिक्री दर १०२ रूपैयाँ २४ पैसा रहेको छ। 

जापानी येन १० को खरिदर ९ रूपैयाँ ३६ पैसा र बिक्री दर ९ रूपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ७४ पैसा र बिक्री दर १८ रूपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ५० पैसा र बिक्री दर ३६ रूपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ५९ पैसा र बिक्री दर ३७ रूपैयाँ ७६ पैसा रहेको छ। 

थाई भाट एकको खरिद दर ३ रूपैयाँ ९७ पैसा र बिक्री दर ३ रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ३१ पैसा र बिक्री दर ३७ रूपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ५९ पैसा र बिक्री दर ३० रूपैयाँ ७२ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रूपैयाँ ३६ पैसा र बिक्री दर ९ रूपैयाँ ४० पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रूपैयाँ ५८ पैसा र बिक्री दर १३ रूपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रूपैयाँ १० पैसा र बिक्री दर २० रूपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

विस्तृत तालिकामा हेर्नुहोस्  


प्रतिक्रिया