काठमाडौँ। एभरेष्ट बैंक लिमिटेडले थप नयाँ शाखा सञ्चालनमा ल्याएको छ। प्रगतिपथमा निरन्तर अघि बढदै 'एभरेष्ट बैंकको' १३० औं शाखा फिदिम,पाँचथरमा पुस ११ गतेबाट सेवा सञ्चालनमा आएको बैंकले जनाएको छ।
बैंकको नयाँ शाखा शुभारम्भको अवसरमा विशेष अफरहरूहरू सीमित समयको लागि ल्याएको छ।
जसअन्तर्गत बचत खाता (न्यूनतम मौज्दात) रू. १००,
तलबी बचत खाता (न्यूनतम मौज्दात) रू. ०
नारी बचत खाता (न्यूनतम मौज्दात) रू. १,२५०,
करेन्ट खाता (न्यूनतम मौज्दात) रू. २,५००,
डेबिट कार्ड (ए. टी. एम. कार्ड) पहिलो पटक निःशुल्क,
SMS Alert सेवा पहिलो पटक निःशुल्क।
मोबाईल बैंकिङ्ग सेवा पहिलो पटक निःशुल्क गरिएको बैंकले जनाएको छ।
13 Poush 2081, Shukrabar 11:52 मा प्रकाशित
97
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar