जेठ २, काठमाडौँ । दिनहु जसो 888starz का स्कमर अर्जुन नेपाल ले आफ्नै एकाउण्टमा पैसा जम्मा भएको स्क्रिन सट पठाउदै मान्छे ठग्ने गरेका छन्। पछिल्ला दिनहरूमा छोटो समयमै सहज तरिकाले मनग्य पैसा कमाउन मिल्ने भन्दै विभिन्न अनलाइन सट्टेबाजी एप्स हरु बजार मा व्याप्त छन् । जसबाट नेपाली समाजमा विभिन्न कालखण्डमा कयौ नागरिक हरुले आर्थिक क्षति बेहोर्नु परिरहेको छ ।
KHALTI , ESEWA , IMEPay मार्फत अर्जुन नेपाल (+9779845558931) एकाउन्ट बाट हजारौ नेपालीले 888StarZ बाट करोडौं रकम ठगिएको छ । यस स्कायमर हरुले सट्टेबाजि लगाएर रकम बढाएर दिने र कोहिको सबै रकम ठगिदिने हाल एकपछी अर्को ठगिने क्रम जारी रहेको छ । सामाजिक सन्जाल टेलिग्राम मार्फत अर्जुन नेपाल (9845558931) मा Khalti , Esewa , IMEPay मा रकम जम्मा गर्ने लगाउने र पछि सम्पर्क नहुने गरेका छन । हाल साइबर अपराधमा उक्त ग्रुपको म्यासेज सहित मुद्दा दायर गरिएको छ । उक्त गिरोहको खोजी भइरहेको छ । बैक लगायत वालेट बाट kyc लिएर खोजि भइरहेको छ।
हेर्नुस ठगहरुको आइडी टेलिग्राममा अनि यसरी झुक्याउन सक्छन ।