घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। आज सुनको मूल्य तोलामा रू ३ सयले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रू १ लाख ६१ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आज भने १ घटेर लाख ६१ हजार कायम भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रू पाँचले बढेको छ। आज चाँदी रू १ हजार ९ सय ८५ कामय भएको छ। शुक्रबार चाँदी प्रतितोला रू १ हजार ९ सय ८० मा कारोबार भएको थियो।  


प्रतिक्रिया