काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम रहेको छ।
खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १४०.०० र बिक्री दर १४०.६०, युरोपियन युरो १ को खरिद दर १६२.१७ र बिक्री दर १६२.८६, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १८८.०३ र बिक्री दर १८८.८४, स्विस फ्र्याङ्क १ को खरिद दर १७३.४७ र बिक्री दर १७४.२१ रहेको छ ।
त्यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ९०.५१ र बिक्री दर ९०.९०, क्यानेडियन डलर १ को खरिद दर १०१.०९ र बिक्री दर १०१.५२, सिंगापुर डलर १ को खरिद दर १०८.५८ र बिक्री दर १०९.०५, जापानी येन १० को खरिद दर ९.४५ र बिक्री दर ९.४९, चिनियाँ युआन १ को खरिद दर १९.५५ र बिक्री दर १९.६३, साउदी रियाल १ को खरिद दर ३७.३१ र बिक्री दर ३७.४७, कतारी रियाल १ को खरिद दर ३८.४० र बिक्री दर ३८.५७, थाई भाट १ को खरिद दर ४.३१ र बिक्री दर ४.३३, युएई दिराम १ को खरिद दर ३८.१२ र बिक्री दर ३८.२८रहेको छ ।
त्यस्तै मलेसियन रिंगिट १ को खरिद दर ३३.०६ र बिक्री दर ३३.२०, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.०१ र बिक्री दर १०.०६, स्विडिस क्रोनर १ को खरिद दर १४.५९ र बिक्री दर १४.६५, डेनिस क्रोनर १ को खरिद दर २१.७२ र बिक्री दर २१.८२, हङकङ डलर १ को खरिद दर १७.९९ र बिक्री दर १८.०६, कुवेती दिनार १ को खरिद दर ४५७.७९ र बिक्री दर ४५९.७५, बहराइन दिनार १ को खरिद दर ३७१.३१ र बिक्री दर ३७२.९०, र ओमानी रियाल १ को खरिद दर ३६३.६६ र बिक्री दर ३६५.२२ तोकिएको छ।
नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।