काठमाडौं। शितलनिवासमा आज विशेष समारोहबीच नवनियुक्त तीन जना मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका छन्। अहिले भर्खरै सम्पन्न भएको सपथ ग्रहण समारोहमा गृहमन्त्रीमा ओमप्रकाश अर्याल, उर्जा मन्त्रीमा कुलमान घिसिङ र अर्थमन्त्रीमा रामेश्वर खनालले आफ्नो जिम्मेवारीको सपथ लिएका हुन्। यो नियुक्तिसँगै नयाँ मन्त्रीमण्डलले सरकार सञ्चालनमा थप गति लिने अपेक्षा गरिएको छ।
30 Bhadra 2082, Sombar 01:15 मा प्रकाशित
414
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar