काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ७१ पैसा र बिक्री दर १३४ रूपैयाँ ३१ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४८ रूपैयाँ ७६ पैसा र बिक्री दर १४९ रूपैयाँ ४३ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७६ रूपैयाँ ६५ पैसा र बिक्री दर १७७ रूपैयाँ ४४ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९० रूपैयाँ ७७ पैसा र बिक्री दर ९१ रूपैयाँ १८ पैसा रहेको छ।
क्यानडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ ४२ पैसा र बिक्री दर ९८ रूपैयाँ ८६ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ३६ पैसा र बिक्री दर १०३ रूपैयाँ ८२ पैसा रहेको छ। जापानीज येन दशको खरिद दर ९ रूपैयाँ ४४ पैसा र बिक्री दर ९ रूपैयाँ ४८ पैसा रहेको छ।
त्यस्तै, चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ८८ पैसा र बिक्री दर १८ रूपैयाँ ९६ पैसा रहेको छ। साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ६३ पैसा र बिक्री दर ३५ रूपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।