यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ।   नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि वदेशी मुद्राको विनिमय दर कायम गरेको छ। अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।     

आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ २ पैसा र बिक्री दर १३४ रूपैयाँ ६२ पैसा रहेको छ।  युरो एकको खरिद दर १४७ रूपैयाँ ७२ पैसा र बिक्री दर १४८ रूपैयाँ ३८ पैसा रहेको छ।       

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७२ रूपैयाँ १२ पैसा र बिक्री दर १७२ रूपैयाँ ८९ पैसा रहेको छ।  कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ७५ पैसा र बिक्री दर ३६ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

  

प्रतिक्रिया