काठमाडौँ। खानेतेल बोकेर सिमाराबाट काठमाडौँ आउँदै गरेको ट्रक त्रिशूलीमा खसेको छ। ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो।
ट्रकका चालक र सहचालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको छ।
30 Bhadra 2081, Aaitabar 10:20 मा प्रकाशित
205
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar