काठमाडौँ। अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तिय विवरण पारित गर्दै सो आ.व.मा आर्जन गरेको मुनाफाको आधारमा शेयरधनीहरूलाई कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बुधबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै शेयरधनीहरूलाई लाभांश नदिने निर्णय लिएको हो। कम्पनीले यसअघि आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन।
29 Jestha 2082, Bihibar 08:33 मा प्रकाशित
414
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar