काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का विदेशी विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ ६ पैसा र बिक्री दर १३७ रूपैयाँ ६६ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४१ रूपैयाँ १८ पैसा र बिक्री दर १४१ रूपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६९ रूपैयाँ ६० पैसा र बिक्री दर १७० रूपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १५० रूपैयाँ २९ पैसा र बिक्री दर १५० रूपैयाँ ९५ पैसा रहेको छ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रूपैयाँ ७ पैसा र बिक्री दर ८५ रूपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ३० पैसा र बिक्री दर ९५ रूपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ १२ पैसा र बिक्री दर १०० रूपैयाँ ५६ पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ८ रूपैयाँ ६५ पैसा र बिक्री दर ८ रूपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६९ पैसा र बिक्री दर १८ रूपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ५१ पैसा र बिक्री दर ३६ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ६० पैसा र बिक्री दर ३७ रूपैयाँ ७७ पैसा रहेको छ।
त्यस्तै, थाई भाट एकको खरिद दर ३ रूपैयाँ ९५ पैसा र बिक्री दर ३ रूपैयाँ ९७ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ३२ पैसा र बिक्री दर ३७ रूपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ४४ पैसा र बिक्री दर ३० रूपैयाँ ५७ पैसा, साउथ कोरियन १०० सयको खरिद दर ९ रूपैयाँ ३७ पैसा र बिक्री दर ९ रूपैयाँ ४१ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ २६ पैसा र बिक्री दर १२ रूपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिद दर १८ रूपैयाँ ९२ पैसा र बिक्री दर १९ रूपैयाँ रहेको छ।
हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ६२ पैसा र बिक्री दर १७ रूपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रूपैयाँ ३४ पैसा र बिक्री दर ४४६ रूपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिद दर ३६३ रूपैयाँ ५५ पैसा र बिक्री दर ३६५ रूपैयाँ १५ पैसा, ओमनी रियाल एकको खरिद दर ३५६ रूपैयाँ २ पैसा र बिक्री दर ३५७ रूपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar