काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ। बैंकले काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. २७ जमलमा रहेको शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो।
हाल वडा नं. २७ जमलमा सञ्चालनमा रहेको शाखा कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. ४ धुम्बाराही स्थित चिलिमे टावरको पहिलो तल्लाबाट आउँदो असार २९ गते अर्थात जुलाई १३ आईतबारको दिन देखि स्थानान्तरण भई धुम्बाराही शाखाको नामबाट कारोबार सञ्चालन गरिने बैंकले जनाएको छ।
27 Asar 2082, Shukrabar 10:05 मा प्रकाशित
563
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar