काठमाडौँ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ २४ पैसा र बिक्री दर १३४ रूपैयाँ ८४ पैसा कायम भएको छ।
यसैगरी, युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ९१ पैसा र बिक्री दर १४५ रूपैयाँ ५६ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७४ रूपैयाँ १० र बिक्री दर १७४ रूपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५४ रूपैयाँ ८६ पैसा र बिक्री दर १५५ रूपैयाँ ५५ पैसा रहेको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रूपैयाँ ६५ पैसा र बिक्री दर ८९ रूपैयाँ ५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रूपैयाँँ ६३ पैसा र बिक्री दर ९७ रूपैयाँ ६ पैसा, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ८१ पैसा र बिक्री दर ८ रूपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ८५ पैसा र बिक्री दर १८ रूपैयाँ ९४ पैसा रहेको छ।
साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ७४ पैसा र बिक्री दर ३५ रूपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ८२ पैसा र बिक्री दर ३६ रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ५५ पैसा र बिक्री दर ३६ रूपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ९३ पैसा र बिक्री दर ३१ रूपैयाँ ७ पैसा रहेको छ।
त्यसैगरी, साउथ कोरियन वन एक सयको खरिद दर ९ रूपैयाँ ६७ पैसा र बिक्री दर ९ रूपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar