काठमाडौँ। आज (मङ्गलबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। मङ्गलबार सुनले सोमबारकै मूल्य कायम गरेको छ।
आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रूपैयाँ कायम भएको छ। यता, चाँदीको भाउ भने तोलामा २० रूपैयाँले बढेर १ हजार ८३० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
24 Poush 2081, Mangalbar 11:13 मा प्रकाशित
153
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar