काठमाडौँ। सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न असार २५ मा साधाणसभा बोलाएको हो।
कम्पनीको चुक्ता पुँजी बढाउन बोनस शेयर जारी गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले प्रिमियम मूल्यमा आईपीओ र बोनस सेयर वितरणको प्रस्ताव सभामा पेश गर्ने निर्णय गरेको हो।
5 Asar 2082, Bihibar 10:54 मा प्रकाशित
356
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar