मेसिनबाट ढलान मसला बनाउँदा ध्यान दिनुहोस् यी कुराहरूमा

काठमाडौँ। हामी आजको लेखमा मेसिनबाट ढलान मसला बनाउने तरिका बारे चर्चा गर्ने छौँ।  

१ मिक्स्चरको ड्रममा थोरै पानी हाल्ने र त्यसमा रोडा हाल्ने। 

२ ड्रमलाई निरन्तर धुमाइ राख्ने।

३ बालुवा, सिमेन्ट र आवश्यकता अनुसार पानी हाल्ने। 

४ मिक्सचरको ड्रमलाई मसलाको समान रङ्ग नदेखेसम्म अथवा कम्तीमा २ मिनेटसम्म घुमाइ राख्ने।

५ मसला सुकेमा दोर्याएर पानी हालेर चलाउनु भने हुँदैन।

६ आधा घण्टा भित्र प्रयोग गर्न सकिने मसलामा मात्र पानी हाल्ने। अन्य मिक्समा पानी नहाली रोडा, बालुवा, सिमेन्ट मात्र घोल्ने, पानी हाल्न बाँकी राख्ने।

यसरी हामीले ढलानको मसला तयार गर्न सक्छौँ।  

प्रतिक्रिया