काठमाडौँ। बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाबाट ज्यान गुमाएकाहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
काठमाडौँबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको थियो।
शवको भोलि बिहान ८ बजेबाट पोस्टमार्टम सुरू हुने त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
22 Saun 2081, Budhbar 09:35 मा प्रकाशित
172
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar