काठमाडौं । मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (बुधबार) दिउँसो साढे ३ बजेदेखि पुनः सञ्चालनमा आएको छ।
विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेपछि सञ्चालन पुनः सुरु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विमानस्थल सञ्चालनमा आएसँगै काठमाडौं विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्र विमानस्थलमा आउन आग्रह गरेको छ।
25 Bhadra 2082, Budhbar 05:03 मा प्रकाशित
210
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar