काठमाडौँ। सुनको भाउ फेरी घटेको छ। लगातार यो ३ दिनमा सुनको भाउ १२ सय रूपैयाँले हो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि छापावाल सुन प्रतितोला ३०० सय रूपैयाँले घटेर १ लाख ५२ हजार रूपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार र आइतबार सुनको भाउ क्रमशः प्रतितोला ३००–६०० रुपैयाँले घटेको थियो। यसअघि, आइतबार छापावाल सुन १ लाख ५२ हजार ३०० रूपैयाँ कायम भएको थियो।
सोमबार चाँदीको भाउ पनि तोलामा २० रूपैयाँले घटेर तोलाको १७ सय ७५ रूपैयाँ कायम भएको छ। आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।
17 Bhadra 2081, Sombar 12:49 मा प्रकाशित
103