काठमाडौँ। मोदी इनर्जी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो।
कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्ने छ। उक्त प्रस्ताव विधुत नियमन आयोगमा स्वीकृतिका लागि पेश हुनेछ। आयोगबाट प्रस्ताव पारित भएपछि थप प्रकृया अघि बढ्ने छ।
हाल यसको चुक्ता पुँजी २ अर्ब ९० करोड रहेको छ। १०० प्रतिशत हकप्रद पछि पुँजी ५ अर्ब ८० करोड रूपैयाँ पुग्नेछ।
30 Saun 2081, Bihibar 01:23 मा प्रकाशित
272
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar