काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार) का लागि विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३८ रूपैयाँ ७४ पैसा र बिक्री दर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिद दर १४ रूपैयाँ ६ पैसा र बिक्री दर १४४ रूपैयाँ ६८ पैसा रहेको छ।
त्यसैगरी, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७२ रूपैयाँ ८५ पैसा र बिक्री दर १७३ रूपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १५२ रूपैयाँ ३६ पैसा र बिक्री दर १५३ रूपैयाँ २ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ १६ पैसा र बिक्री दर ८७ रूपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रूपैयाँ ५ पैसा र बिक्री दर ९७ रूपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ५५ पैसा र बिक्री दर १०३ रूपैयाँ रहेको छ।
जापानी येन १० को खरिद दर ९ रूपैयाँ ४ पैसा र बिक्री दर ९ रूपैयाँ ८ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ९८ पैसा र बिक्री दर १९ रूपैयाँ ६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ९९ पैसा र बिक्री दर ३७ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रूपैयाँ ५ पैसा र बिक्री दर ३८ रूपैयाँ २२ पैसा रहेको छ।
थाई भाट एकको खरिद दर ४ रूपैयाँ ६ पैसा र बिक्री दर ४ रूपैयाँ ८ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ७७ पैसा र बिक्री दर ३७ रूपैयाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रूपैयाँ २ पैसा र बिक्री दर ३१ रूपैयाँ १६ पैसा रहेको छ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिद दर ९ रूपैयाँ ५४ पैसा र बिक्री दर ९ रूपैयाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ ७६ पैसा र बिक्री दर रूपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ ३२ पैसा र बिक्री दर १९ रूपैयाँ ४० रहेको राष्ट्र बैंकले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar