भोली सार्वजनिक बिदामा यी शाखाबाट सेवा दिँदै लक्ष्मी सनराइज बैंक

काठमाडौँ।  लक्ष्मी सनराइज बैंक लिमिटेडले भोली अर्थात बैशाख १८ गते (मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस) सार्वजनिक बिदाको दिन समेत बैंकिङ सेवा प्रदान गर्ने भएको छ।  

बिदा भएता पनि यस बैंकले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै बिहान १० बजेदेखी दिउँसो २ बजेसम्म सात वटै प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ। 


प्रतिक्रिया