काठमाडौँ। नेपाली बजारमा आज असारको अन्तिम दिन (बुधार) सुन चाँदीको भाउमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको छ। यो सँगै छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ। यससँगै चाँदी २ हजार २६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।
32 Asar 2082, Budhbar 12:18 मा प्रकाशित
272
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar