काठमाडौँ। आज (पौष २२ गते) सुन–चाँदीको भाउ स्थिर रहेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रूपैयाँ कायम भएको छ। यसअघि आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यता, आज चाँदीको भाउ पनि स्थिर रहेको छ।
सोमबार चाँदीको भाउ प्रतितोला १८ सय १० रूपैयाँ कायम रहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
23 Poush 2081, Sombar 11:24 मा प्रकाशित
124
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar