काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ। अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ २६ पैसा र बिक्री दर १३७ रूपैयाँ ८६ पैसा रहेको छ।
त्यसैगरी, युरोपियन युरो एकको खरिद दर १४८ रूपैयाँ ४५ पैसा र बिक्री दर १४९ रूपैयाँ १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७७ रूपैयाँ ३३ पैसा र बिक्री दर १७८ रूपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५५ रूपैयाँ ३९ पैसा र बिक्री दर १५६ रूपैयाँ ७ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ८ पैसा र बिक्री दर ८६ रूपैयाँ ४५ , क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ६५ पैसा र बिक्री दर ९६ रूपैयाँ ७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ७३ पैसा र बिक्री दर १०३ रूपैयाँ १८ पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ९ रूपैयाँ १९ पैसा र बिक्री दर ९ रूपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ९३ पैसा र बिक्री दर १९ रूपैयाँ २ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ५९ पैसा र बिक्री दर ३६ रूपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ६५ पैसा र बिक्री दर ३७ रूपैयाँ ८२ पैसा रहेको छ।
थाई भाट एकको खरिद दर ४ रूपैयाँ ७ पैसा र बिक्री दर ४ रूपैयाँ ८ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ३७ पैसा र बिक्री दर ३७ रूपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रूपैयाँ ५ पैसा र बिक्री दर ३१ रूपैयाँ १८ पैसा रहेको छ।
त्यसैगरी, साउथ कोरियन वन १०० को खरिद दर ९ रूपैयाँ ३८ पैसा र बिक्री दर ९ रूपैयाँ ४२ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १३ रूपैयाँ ५३ पैसा र बिक्री दर १३ रूपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ ९० पैसा र बिक्री दर १९ रूपैयाँ ९९ पैसा रहेको छ।
हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ६६ पैसा र बिक्री दर १७ रूपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिद दर ४४५ रूपैयाँ २९ पैसा र बिक्री दर ४४७ रूपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिद दर ३६४ रूपैयाँ १२ पैसा र बिक्री दर ३६५ रूपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिद दर ३५६ रूपैयाँ ५९ पैसा र बिक्री दर ३५८ रूपैयाँ १५ पैसा रहेको छ। भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहको राष्ट्र बैंकले जनाएको छ।