काठमाडौँ। ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को ३ महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट रू २ करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ।
पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।
यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका ३ सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा १ हजार ३ जना घाइते भएका थिए।
12 Kartik 2081, Aaitabar 08:31 मा प्रकाशित
110
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar