काठमाडौँ। के तपाईं घर निर्माण गर्दै हुनुहुन्छ? यदि त्यसो हो भने कुन वा कस्तो सिमेन्टको प्रयोग गर्ने भन्ने बारे दोधारमा हुनुहुन्छ भने यो लेख तपाईंका लागि महत्वपूर्ण हुनसक्छ।
घर बनाउँदा प्रयोग गर्नुहोस् यस्तो सिमेन्टः
१.नेपाल गुणस्तर चिन्ह प्राप्त भएको ।
२. उत्पादन गरेको ३ महिनाभन्दा बढी समय ननाघेको प्रयोग गर्नुपर्छ र उत्पादन मितिको छापमा W भनेको हप्ता, M भनेको महिना र Y भनेको वर्ष भनेर लेखिएका हुनछन्।
५. बोरा भित्रको सिमेन्टमा हात हाल्दा तातो हुने।
६. हावा नछिर्ने बोरामा प्याक गरिएको।
७. बोरामा हुकले प्वाल नपारेको।
८. सुख्खा र हावाले नबिगार्ने ठाउँमा भण्डारण गरिएको र ओसबाट जोगिएको।
९.डल्ला नपरेको, आंशिक रुपमा नजमेको।
यस्तो सिमेन्टलाई मात्र घर निर्माणमा प्रयोग गर्दा उपयुक्त हुन्छ।
9 Poush 2081, Sombar 08:50 मा प्रकाशित
179
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar